• विद्युत प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी माग, एसइई पास भएकालाई समेत अवसर [हेर्नुहोस् सूचना]

    प्रकाशित मिती :February 14, 2020

    काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेकाे छ । विभिन्न तहमा कर्मचारी पूर्तिको लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो । एसइई पास भएकाले समेत आवेदन दिन सकिने सूचना प्रकाशित छ ।

    हेर्नुहोस् सूचना 


    8 months ago

    Social Links

    हाम्रो टिम