नेपालमा कोरोना संक्रमितकाे संख्या ४ पुग्याे, धनगढीमा पनि भेटिए अर्का संक्रमित
प्रकाशित मिती :March 27, 2020
काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।