• नेपालमा कोरोना संक्रमितकाे संख्या ४ पुग्याे, धनगढीमा पनि भेटिए अर्का संक्रमित

    प्रकाशित मिती :March 27, 2020

    काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

    उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

    10 months ago

    Social Links

    हाम्रो टिम