• अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्बियो

    प्रकाशित मिती :March 29, 2020

    काठमाण्डौ – सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय थपेको छ ।

    आइतबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि मंगलबारसम्म  नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

    6 months ago

    Social Links

    हाम्रो टिम