• बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल

    प्रकाशित मिती :May 14, 2020

    काठमाडौं – बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल गरिएकाे छ ।

    कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल सिल गरिएकाे हाे ।

    अस्पतालको न्यूरो वार्डमा भएका उक्त बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथा वार्डमा रहेका बिरामीमा पनि काेराेनाकाे सन्त्रास छाएकाे छ।

    9 months ago

    Social Links

    हाम्रो टिम