बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल
प्रकाशित मिती :May 14, 2020

काठमाडौं – बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल गरिएकाे छ ।
कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल सिल गरिएकाे हाे ।
अस्पतालको न्यूरो वार्डमा भएका उक्त बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथा वार्डमा रहेका बिरामीमा पनि काेराेनाकाे सन्त्रास छाएकाे छ।
9 months ago