• थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७००० नाघ्याे

    प्रकाशित मिती :June 17, 2020

    काठमाडौं – नेपालमा गत २४ घण्टामा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै कोरोना संक्रमितहरुको संख्या ७१७७ पुगेको छ ।

    स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कोरोना महामारीबाट २० जनाको ज्यान गएको छ । डिस्चार्ज हुनेहरुको संख्या पनि एक हजार १६७ रहेको छ ।

    6 months ago

    Social Links

    हाम्रो टिम