• सिन्धुपाल्चोकमा फेरी भीषण पहिराेः दर्जनाै घर पुरिए, ५ परिवार सम्पर्कविहिन

    प्रकाशित मिती :August 14, 2020

    काठमाडाैं – सिन्धुपाल्चाेक जिल्लाकाे जुगल गाउँपालिका वडां नंं. २ लिदिमा भिषण पहिराे खसेकाे छ ।

    शुक्रबार विहान ६ बजेतिर खसेकाे पहिराेले करिब २ दर्जन घर पुरिएका छन् भने ५ परिवार सम्पर्कविहिन भएका छन् । यसबारे थप विवरण आँउन बाकी छ ।

    यसैबिच बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले फेसबुकमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले घटनाबारे बुझ्न पार्टी नेतृत्वकाे टाेली हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेकाे जानकारी गराएका छन् ।

    2 months ago

    Social Links

    हाम्रो टिम