• राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    प्रकाशित मिती :August 18, 2020

    काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

    परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित उनको आफ्नै निवासमा निधन भएको हो। विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको १०१ वर्षकाे उमेरमा निधन भएको हाे ।

    उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।

    1 month ago

    Social Links

    हाम्रो टिम