• मुकेश पूलामी मगरको ‘पिरले मुटु पोल्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक

    प्रकाशित मिती :October 7, 2020

    काठमाडौं – ‘पिरले मुटु पोल्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    पछिल्लो समय सांगितिक क्षेत्रमा निकै राम्रो चर्चा कमाईरहेका गायक मुकेश पुलामी मगर र सम्झना गुरुङको समुधुर आवाजमा सजिएको गीत मंगलबार परिचर्चा ईन्टरटेन्मेन्टको आधिकारीक युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।

    अर्जुन थापाले निर्देशन गरेको म्युजिक भिडियोको छायाकंन शुसिल डांगीले गरेका हुन्। अञ्चल शाहीको मिठो शब्द रचना रहेको गीतमा रमेश बाबु थापा मगर र स्मृति मगरको बेजोड अभिनय रहेको छ ।

    3 weeks ago

    Social Links

    हाम्रो टिम