• खेलकुद

    साइक्लिङमा लक्ष्मी मगरले जीतिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३१ पुग्यो

    काडमाडाैं - १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङको क्रस कन्ट्री स्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । बिहीबार गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी...

    सागमा निमा घर्तीमगरकाे दाेस्राे स्वर्ण, रचिन् इतिहास

    काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले अर्काे स्वर्ण पदक जितेकी छिन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमा सागमा...

    साग महिला क्रिकेट: बङ्गलादेशसँग नेपाल पराजित

    काठमाडाैं - तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले...

    साग अपडेट: २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा, पछ्याउदै भारत

    काठमाडौं - आयाेजक राष्ट्र नेपाल १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा मंगलबार साँझसम्म २३ स्वर्ण जीत्दै प्रतियाेगिताकाे शिर्ष स्थानमा रहेकाे छ । घरेलु टाेलीले साेमबार १५ वटा स्वर्ण पदक...

    १३ औं सागको भव्य उद्घाटन: यस्तो देखियो तस्वीरमा

    काठमाडौं - काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।   साँझ ५ बजेदेखि...

    साग आजदेखि, तयारी भव्य

    काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबार सुरु हुँदै छ। नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना...

    1 2 3 6
    प्रमुख समाचार
    ताजा अपडेट
    हाम्रो टिम